कीर्ते कागजात बनाई सिंगै गाउँ बिक्री गर्ने दुई जना पक्राउ

गौर । कीर्ते कागजात बनाई रौतहटको लक्ष्मीनिया विजयपुर टोल नै बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट कटहरियवाका सुरेन्द्र यादव र नवलकिशोर यादव रहेका छन् । उनीहरुमाथि नागरिकता र गाउँ विकास समितिको ‘लेटरप्याड’ कीर्ते गरी रौतहटको लक्ष्मीनिया गाविस–२ विजयपुरको झण्डै चार विगहा क्षेत्रफल बस्तीसहितको जग्गा बिक्रि गरेको आरोप लागेको … Continue reading कीर्ते कागजात बनाई सिंगै गाउँ बिक्री गर्ने दुई जना पक्राउ